यो क्रिम बजारमा एकदम रुचाइएको छ। जसमा चन्दन, बदाम, मेवा, चमेलीकाे पात, धाईरो, स्याउको घिउ, गुलबकाे रस, हल्दी, बेसार अन्य जडिबुटीबाट तयार पारिएको छ। यसले अनुहारमा भएको कालाे चायाँ पाेताे दाग र धब्बालाई हटाई चम्किलो र गोरो बनाउँछ । साथै चाउरीपन हटाउँछ । यसको दैनिक प्रयाेगले अनुहारलाई सुन्दर बनाउँछ। Anti Break tormulation मा बनाएकोले गर्दा यसले कुनै असर गर्दैन ।
प्रयोग विधि : बेलुका सुत्ने बेलामा प्रयोग गर्दा उति राम्रो हुन्छ। साथै अनुहारमा चमकता थप्दछ। सफा पानीले अनुहार सफा गरेर सफा तौलियाले अनुहार पुछि लगाउनाले चायाँ पाेताे तीन हप्तामा नै पुरै हटाउँछ ।
Product Name: Karishma Cream
Net wt.: 10 gm
Mfg. Date: See on the product
Batch No. : See on the Product
MRP: Rs. 380/-